नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार मनाइँदै छ । यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरी यो पर्व मनाउने परम्परा छ । धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत तथा परलोक यात्राको पहरेदारका रूपमा लिइन्छ । मृत्युपछि यमलोकको यात्रामा समेत कुकुरले सहयोग गर्ने धार्मिक विश्वासका आधारमा यस दिन कुकुरको पूजा गर्ने चलन रहेको हो । कुकुर […]
यमराजको दूत मानिने कुकुरको पूजा गरी मनाइँदै कुकुर तिहार

Read Complete Original Article
Published originally on समयपोष्ट






