संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई नागरिकको जीवन, सुरक्षा र मानवीय मर्यादाको सम्मान गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्ता फरहान हकले शुक्रबार यमनका विभिन्न क्षेत्रमा ड्रोन, क्षेप्यास्त्र, हवाई आक्रमण तथा गोलाबारीका घटनाबाट सर्वसाधारण प्रभावित भइरहेको बताएका छन् । उनका अनुसार अस्पताल, बजार तथा सर्वसाधारणका घरजस्ता सुरक्षित मानिएका स्थानसमेत आक्रमणबाट प्रभावित भइरहेका छन् । यस्ता घटनामा बालबालिकासहित सर्...
यमनमा अस्पताल र घरसमेत आक्रमणको निशानामा, राष्ट्रसंघले दियो चेतावनी

Read Complete Original Article
Published originally on फरकधार






