प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद बैठक आह्वान गर्न माग गरेका छन्। सोमवार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको यस्तो माग गर्ने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयमा विचौलियाको प्रभाव, प्रहरीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको नाम जोडिएर आएका प्...
यथाशीघ्र संसद बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

Read Complete Original Article
Published originally on नेपालखबर






