म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते

म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

कांग्रेसका २३० पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने तयारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी गरिएको छ। सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिए पनि अन्य पदाधिकारी तथा सदस्यहरूले भने शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र पाउन बाँकी छ। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न ...

गजब कुरा गर्नुहुन्छ– कठायतजी !
त्यसबेला विभिन्न वैदेशिक स्रोतबाट ठाउँ ठाउँमा अनेकौँ गोष्ठी, तालिम, सेमिनार, अभिमुखीकरण जस्ता क्रियाकलाप आयोजना गर्न गैरसरकारी संस्थालाई (एनजिओ) भ्याइ–नभ्याइ थियो । सुदूर–पश्चिमको... ...

अलैँची सुकाउँदै किसान (फोटो फिचर)
• ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ ओखरबोटेमा किसानहरूले अलैँची सुकाउँदैछन्। • अलैँची टिप्ने मुख्य सिजन भएकाले किसान दशैंको समयमा पनि बगानमा व्यस्त रहन्छन्। • ताप्लेजुङमा हाल अलैँचीको मूल्य प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। ...

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि सरकारले जारी गर्यो श्वेतपत्र
काठमाण्डु- सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै रूपमा श्वेतपत्र सार्वजनिक गरेका हुन्। सार्वजनिक गरेको श्वेतपत्रले नेपालको जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन पूर्वाधार निर्माण, हवाई सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा स्पष्ट […] ...


