काठमाण्डु– मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको संगठित ठगी र रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको निवासमा प्रहरीले खानतलासी गरेको छ। भारतको कोलकाताबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याइएका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धानका लागि अदालतबाट म्याद थपको प्रक्रिया टुंगिन बाँकी रहेकै अवस्थामा प्रहरीले उनको निवासमा […]
म्याद नथपी हिरासतमा राखिएका पूर्वमुख्यसचिव अर्यालको निवासमा सीआईबीको खानतलासी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






