म्याग्दीमा बाढीपहिरोको वितण्डा : सडक पुनर्निर्माणमै करोडौँ खर्च

म्याग्दी / बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मङ्गला,
Read Complete Original Article
Published originally on अर्थडबली
Related News

हिल्सामा मैत्रीपुल निर्माण सम्पन्न, सञ्चालनमा आउन अझै ८–९ महिना लाग्ने
हुम्ला, कात्तिक ७ । नेपाल–चीन सीमा क्षेत्र हिल्सामा चीनले निर्माण गरेको मैत्रीपुलको उद्घाटन यस वर्ष पनि नहुने भएको छ । निर्माण सम्पन्न भए पनि उद्घाटनका लागि नेपाली पक्षले समय मिलाउन नसक्दा पुल सञ्चालनमा आउन नसकेको हो । यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार चिनियाँ पक्ष पुल उद्घाटन गर्न तयार भए पनि भोटेकोशीमा आएको बाढीलगायतका समस्याका कारण नेपाली पक्षले समय ...

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
काठमाडौं, कात्तिक ७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, सिसी क्यामराको निगरानीमा परेका ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालक कारबाहीमा परेका छन् । त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ५७, हर्न बजाउने आठ र लेन अनुशासन ...

मौसम खुल्दा नुवाकोटको गुर्जेबाट देखिएको मनमोहक हिमशृङ्खलाको दृश्य
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका - ६ गुर्जेबाट मौसम खुल्दा देखिएको विभिन्न हिमालका दृश्य । मौसम सफा भएको समयमा गुर्जेबाट विभिन्न हिमश्रङखला दृश्य अवलोकन गर्न सकिन्छ । ...


