काठमाडौं । सामान्य रूपमा किनिने एउटा इनर्जी ड्रिङ्कको क्यानको बिर्कोले कसैलाई मोटरसाइकल त कसैलाई स्कुटरको मालिक बनाइरहेको छ। म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत सञ्चालन गरिएको उपहार योजनामा भाग्यशाली विजेताहरूले मोटरसाइकल तथा स्कुटर जित्न थालेका छन्। अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्स्ट्रिम फ्यान जोन कार्यक्रममार्फत चा…
म्याक्स टाइगरको ‘दसैँ धमाका २०२६’मा भाग्यशाली विजेताले जिते मोटरसाइकल र स्कुटर

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






