भारतीय विदेश सचिव विक्रम मिस्रीले कांग्रेस सभापति गगन थापासँग भेट वार्ता गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा नेपाल आएका मिस्रीले कात्तिक १९ मा कांग्रेस सभापति थापासँग भेटवार्ता गरेका हुन्। मिस्री र थापाबीच बिहीबार दिउँसो बत्तिसपुतलीस्थित द्वारिका होटलमा भेटवार्ता भएको हो। कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति निर्वाचित...
भारतीय विदेश सचिव मिस्री र कांग्रेस सभापति थापाबीच भेटवार्ता

Read Complete Original Article
Published originally on नेपालखबर





