Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

मौलिक संस्कृति जोगाउन सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम

Share:WhatsAppFacebookX (Twitter)Telegram
मौलिक संस्कृति जोगाउन सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम
Photo / Coverage: फरकधार

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा अवस्थित सिद्धार्थ स्कुलमा नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक संस्कारको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तिहार विशेष कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीलाई नेपाली चाडपर्वको महत्त्व, सांस्कृतिक पहिचान र पुस्तौँदेखि चलिआएका परम्परासँग परिचित गराउने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए ।  यस्ता गतिविधिले विद्यार्थीमा आफ्नो मौलिक संस्कृति र परम्पराप्रति सम्मान, अपनत्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दिल्लीमा प्रदूषणको कहर : निर्माण कार्य र सवारीसाधनमा प्रतिबन्ध
PoliticsJust now

दिल्लीमा प्रदूषणको कहर : निर्माण कार्य र सवारीसाधनमा प्रतिबन्ध

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका जिल्लामा प्रदूषण नियन्त्रणका कडा उपाय लागू गरेको छ । वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ (जिआरएपी) को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो । राजधानी र आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोग (सिएक्यूएम) द्वारा जारी विज्ञप्तिअनुसार, प्रतिकूल मौसमी अवस्थाका ...

फरकधार
पहिलो पटक इंग्ल्यान्डको टोलीमा एकसाथ परे बेलिङघम दाजुभाइ
PoliticsJust now

पहिलो पटक इंग्ल्यान्डको टोलीमा एकसाथ परे बेलिङघम दाजुभाइ

इंग्ल्यान्डका फुटबल स्टार जुड बेलिङघम र उनका भाइ जुब बेलिङघम पहिलो पटक राष्ट्रिय टोलीमा एकसाथ परेका छन् । मुख्य प्रशिक्षक थोमस टुचेलले आगामी अन्तर्राष्ट्रिय ब्रेकका लागि घोषणा गरेको टोलीमा दुवै दाजुभाइलाई समेटेका हुन् । जुड लामो समयदेखि इंग्ल्यान्डको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन् । तर उनका भाइ जुबले भने पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । यससँगै बेलिङघम दाजुभाइले ...

फरकधार
सङ्ग्रौला भन्छन्- पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ
PoliticsJust now

सङ्ग्रौला भन्छन्- पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ

नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताएकी छन् । नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान’ कार्यक्रममा उनले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताएकी हुन् । महामन्त्री सङ्ग्रौलाले विदेशीएका युवालाई स्वदेशमै रोजगार प्रदान गर्ने गरी कांग्रेसले ...

फरकधार
२४ घण्टा चितवनमा बिताएका रविले कार्यकर्ता र सरकारप्रति पोखे असन्तुष्टि
PoliticsJust now

२४ घण्टा चितवनमा बिताएका रविले कार्यकर्ता र सरकारप्रति पोखे असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा करिब २४ घण्टा बिताउँदै विभिन्न समूहसँग भेटघाट गरेका छन् । बिहीबार साँझ चितवन पुगेका लामिछानेले शुक्रबार काठमाडौं फर्कनुअघि पार्टीका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा, उद्योगी व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेका हुन् । निर्वाचनपछि गत असारमा भरतपुरमा आयोजित पार्टीको पहिलो केन्द्रीय महाधिवेशनमा सहभागी भएका लामिछाने त्यसयता पहिलोपटक चितवन पुगेका हुन् । यसपटकको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play