मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

२ असोज, काठमाडौं । नवरात्रका अवसरमा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । दसैंको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैंडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । धार्मिक सेवा समिति मौलाकालिकाका अनुसार यस…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

कर्णाली याक्सका अध्यक्षको प्रतिक्रिया : एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक
२ कात्तिक, काठमाडौं । कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिले नेपाल प्रिमियर लिग (एनपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिने निर्णयलाई ऐतिहासिक उपलब्धि बताएका छन्। उनले आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास, खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव र क्लबबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने बताए। मान्यतासँगै क्लबले आफूले चाहेका स्तरीय टेस्ट खेलाडी भित्र्याउन पाउने बाटो खुलेको उल्लेख गर्दै घिमिरेले… ...

जुम्लामा द्वन्द्वकालीन बारुद भरिएको पाइप विस्फोट हुँदा २ बालक घाइते
२ कात्तिक, सुर्खेत । जुम्लाको हिमा गाउँपालिका-२, ओदीमा द्वन्द्वकालीन समयमा बारुद भरिएको आशंका गरिएको पाइप विस्फोट हुँदा दुई जना बालक घाइते भएका छन्। घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ। आज सोमबार पाइप काट्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पाइप काट्ने क्रममा… ...

एक हप्तामा १७ हजार मात्र कमायो, तैपनि शीर्षस्थानमा ‘गौथली’
चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने साप्ताहिक बक्स अफिस रिपोर्टमा यसपटक कुन फिल्मको हालीमुहाली छ ? यसको जवाफ त्यति नयाँ र रोचक छैन । किनभने भर्खरै प्रदर्शनमा आएका तीन फिल्मलाई छाडेर सार्वजनिक गरिएको रिपोर्टले पुरानै सिलसिला कायम रहेको देखाएको छ । जस्तो, पहिलो नम्बरमा ‘गौथली’ छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः ‘पेन्सन पट्टा’ र ‘बा… ...

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा खेरेश
२ कात्तिक, सुनसरी । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैठौं अधिवेशनले देवेन्द्र खेरेसलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ । सोमबार सम्पन्न प्रतिष्ठानको अधिवेशनले खेरेसलाई चयन गरेको हो । प्रतिष्ठानको कार्यसमितिमा उपाध्यक्ष मिजास तेम्बे, महासचिवमा महासचिवमा चोक गुरूङ सचिवमा अञ्जु अन्जली र कोषाध्यक्षमा निर्मला परिवेश राईलाई चयन गरेको छ । निवर्तमान अध्यक्ष टंक वनेमले नवनिर्वाचित कार्यसमितिलाई कायकाल… ...


