प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमण करिब २५ घण्टाको हुने भएको छ । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली जाने र भोलिपल्ट मंसिर ७ गते स्वदेश फर्कने तयारी छ । यद्यपि, भ्रमणको औपचारिक घोषणा हुन बाँकी छ । प्रधानमन्त्रीको भारत भ्रमण छोटो भए पनि एजेन्डा भने फराकिलो छ । आर्थिक सहयोग, ऊर्जा व्यापार, पूर्वाधार विकास, हवाई रुट विस्तारदेखि लामो समयदेखि थाती रहेका द्विपक्षीय विषय भ्रमणका प्राथमिकतामा पर्ने बताइएको छ । सरकारी स्रोतका अनुसार नेपालले भारतसँग ...
मोदीसँग पहिलो भेटमै ठूलो ‘डिल’को तयारीमा बालेन, दुई खर्ब भारूदेखि सीमा विवादसम्मका एजेण्डा

Read Complete Original Article
Published originally on फरकधार






