काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को प्रसंशा गरेका छन् । बालेन–मोदीबिच भएको द्वीपक्षीय भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले बालेनको प्रसंशा गरेका हुन् । मोदीले केही महिनाअघि संयुक्त राष्ट्र संघमा बालेनले गरेको सम्बोधनलाई स्मरण गर्दै विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीको रुपमा आफ्नो भिजन अघि सारेको र उक्त सम्बोधनले […]
मोदीले गरे प्रधानमन्त्री बालेनको खुलेर प्रसंशा

Read Complete Original Article
Published originally on लोकपथ





