प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहले नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । दुई देशबीचको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदा भारतीय प्रधानमन्त्री मोदीले भने बालेनको विकाससम्बन्धी दृष्टिकोणको प्रशंसा गरे । मोदीले प्रधानमन्त्री शाहसँग केही घण्टा भएको कुराकानीबाट नेपालको विकासप्रति ...
मोदीलाई नेपाल भ्रमणको निम्तो, बालेनको विकास दृष्टिकोणको प्रशंसा

Read Complete Original Article
Published originally on फरकधार






