काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ मोटरसाइकल नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरीले तिनको स्वरूप पूर्ववत् बनाउन थालेको छ। नियन्त्रणमा परेका मोटरसाइकलका धनी आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय पुग्न थालेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक साताको अवधिमा विभिन्न स्थानमा गरेको जाँचका क्रममा ती म...
‘मोडिफाइ’ गरिएका ४०१ मोटरसाइकलको स्वरूप सच्याउन सवारीधनी मिस्त्रीसहित ट्राफिक कार्यालयमा
Read Complete Original Article
Published originally on नेपालखबर






