मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रामा ट्रकले किच्दा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका श्रीमान् सामान्य घाइते भएका छन्। बिहीबार (आज) साँझ करिब ५ः३५ बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्रामा मोटरसाइकल र ट्रक दुर्घटना हुँदा हेटौँडा–४ श्रमिक टोलकी ६४ वर्षीया लक्ष्मीदेवी पाठकको मृत्यु भएको हो। प्रहरीका अनुसार पशुपतिनगरबाट कर्रातर्...
मोटरसाइकलबाट लडेकी महिलालाई ट्रकले किच्यो, घटनास्थलमै मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






