काठमाण्डु- पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। पछिल्लो समय राष्ट्रिय टीमका प्रशिक्षक र अन्य खेलाडीसँगको विवादले गम्भीर रुप लिएसँगै उनले पोर्चुगलबाट विश्रामको घोषणा गरेका हुन्। ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरपछि राष्ट्रिय टोलीको जर्सी हस्तान्तरण गर्ने समय आएको बताएका छन्। उनले सन् २००३ मा राष्ट्रिय […]
मेस्सीपछि रोनाल्डोले पनि गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






