पूर्वमुख्यसचिव एकनारायण अर्याल अवकाशको ठीक एक वर्षपछि नेपाल प्रहरीको थुनामा परेका छन्। बिहीबार भारतको नयाँ दिल्लीमा पक्राउ परेका अर्याललाई जहाजबाट भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल हुँदै नेपाल ल्याएको हो। बागडोगराबाट पूर्वी नाका हुँदै विराटनगर विमानस्थलबाट जहाजमा अर्याललाई बिहीबार अपरान्ह काठमाडौं ल्याइएको छ। यद्यपि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यु...
मुख्यसचिवबाट अवकाश भएको एक वर्ष पुगेकै दिन पक्राउ परे अर्याल, श्रम सचिव हुँदा पठाएका थिए सात पटक विदेश पैसा

Read Complete Original Article
Published originally on नेपालखबर






