मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम क्षेत्रका उद्यमीहरूलाई लक्षित गर्दै नयाँ वित्तीय योजना ल्याएको छ। यसक्रममा बैंकले लक्ष्मीपूजाको सुअवसर पारेर २०८३ साल कार्तिक २२ गते आइतबारदेखि विशेष अभियान सञ्चालनमा ल्याएको हो। यो विशेष अभियान २०८३ साल पुस मसान्तसम्म सञ्चालन हुनेछ। यस महोत्सवअन्तर्गत बैंकमा व्यवसाय कर्जा स्वाप गर्दा आधार दरमा शून्य प्रतिशत प्रिमियम अर्थात […]
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ शुभारम्भ, आधार दरमै कर्जा स्वाप गर्ने सुविधा

Read Complete Original Article
Published originally on समयपोष्ट






