Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

मुक्तिनाथ यात्रामा डोलीको सहारा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथ यात्रामा डोलीको सहारा
Photo / Coverage: आर्थिक न्यूज

मुक्तिनाथ मन्दिरतर्फ जाने क्रममा डोलीमा बसिरहेकी एक भारतीय महिला पर्यटक । उकालो बाटो हिँड्न नसक्ने तथा अशक्त तीर्थयात्रीहरूलाई सहज होस् भनेर यहाँ डोली सेवा सञ्चालनमा ल्याइएको छ । यसरी डोली चढेर दुईतर्फी यात्रा गर्दा नेपाली नागरिकका लागि ५ हजार रुपैयाँ र विदेशी नागरिकका लागि ६ हजार ४ सय रुपैयाँ शुल्क लिने गरिन्छ । रानीपौवा बसपार्कदेखि मन्दिरसम्म डोलीमा बोकेर लैजाने …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उद्यमी बन्दै हलेसीका महिला, साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु
Economy & BusinessJust now

उद्यमी बन्दै हलेसीका महिला, साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु

काठमाडौं- हलेसी तुवाचुङ नगरपालिकाका महिलाले साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु गरेको छ । स्थानीय महिलाले खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुल्सीलगायतका वनस्पतिबाट लुगा धुने साबुन, मुख धुने हर्बल साबुन, हात धुने झोल ...

आजको अर्थ
दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन
Economy & BusinessJust now

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

काठमाडौं- दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन मङ्गलबार लडाकू विमान परिचालन गरेको जनाएको छ । रूसी विमानले कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा रहेको हवाई रक्षा क्षेत्रमा प्रवेश ...

आजको अर्थ
विकास योजना कटौती गरेर विपद् प्रभावित क्षेत्रमा ६ अर्ब खर्चिँदै बागमती सरकार
Economy & BusinessJust now

विकास योजना कटौती गरेर विपद् प्रभावित क्षेत्रमा ६ अर्ब खर्चिँदै बागमती सरकार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले ६ अर्ब परिचालन गर्ने बताएको छ । बागमती प्रदेशको आन्तरिक मामिला, ...

अर्थडबली
टिकटकद्वारा फ्यामिली पेयरिङको नयाँ स्वरूप सार्वजनिक
Economy & BusinessJust now

टिकटकद्वारा फ्यामिली पेयरिङको नयाँ स्वरूप सार्वजनिक

काठमाडौं- टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले टिन्स (किशोरकिशोरी)ले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउनेछ। साथै, उनीहरूको अनलाइन अनुभवलाई सुरक्षित ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement