काठमाडौं । विश्वप्रसिद्ध टायर उत्पादक कम्पनी मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि.मार्फत उक्त टायर नेपाली बजारमा भित्र्याइएको हो। अन्तर्राष्ट्रिय बजारमा गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनले नेपाली अटोमोबाइल बजारमा आफ्नो प्रि…
मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध, पाँच साइजमा पाइने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






