मिथिलाका शक्तिपीठ : जहाँ नवरात्रसँगै जाग्छ सांस्कृतिक जीवन

काठमाण्डु – घटस्थापनासँगै मिथिला भक्तिको रङमा रङ्गिन्छ। बिहानैदेखि देवीका मन्दिरमा घण्टी बज्न थाल्छन्, भजन–कीर्तन गुञ्जिन्छन् र श्रद्धालुको चहलपहल बढ्छ। घरघरमा जमरा राखिन्छ, दुर्गाको आराधना गरिन्छ, नवरात्रका नौ दिन मिथिलाको धार्मिक जीवन देवीमय बन्छ। मिथिलामा दसैँ केवल एउटा पर्व होइन, यो यहाँको धार्मिक आस्था, लोकविश्वास र सांस्कृतिक जीवनसँग जोडिएको उत्सव हो। जनकपुरधामदेखि महोत्तरी, सर्लाही, सिरहा हुँदै […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


