Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मिडियाको समाचार कक्षमा प्रहरी, पक्राउपुर्जी विनै पत्रकार धरपकड

मिडियाको समाचार कक्षमा प्रहरी, पक्राउपुर्जी विनै पत्रकार धरपकड

10/30/2026, 6:25:55 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मिडियाको समाचार कक्षमा प्रहरी, पक्राउपुर्जी विनै पत्रकार धरपकड

प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूज डटकमका अध्यक्ष एवं प्रधान सम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ।  सुवेदीलाई मीनभवनस्थित नेपालप्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ पुर्जी भने नदिइएको नेपालप्रेसका सम्पादक चिरञ्जिवी पौडेलले बताए।  त्यसगरी, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

सञ्चारकर्मीमाथिको धरपकड सरकारको फासिवादी चरित्र: एमाले
ताजा खबरJust now

सञ्चारकर्मीमाथिको धरपकड सरकारको फासिवादी चरित्र: एमाले

नेकपा (एमाले)ले सञ्चारकर्मीहरूमाथि गरिरहेको धरपकड सरकारको फासिवादी चरित्र भएको बताएको छ। शुक्रबार विज्ञप्ति प्रकाशित गरी एमाले नेता निरज आचार्यले ‘सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने जुन कार्य गरिरहेको छ, त्यो अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक हो’ भनेका ... ...

नेपालखबर
कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, दबाबमा राख्ने प्रयासहरू अस्वीकार्य : रास्वपा
ताजा खबरJust now

कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, दबाबमा राख्ने प्रयासहरू अस्वीकार्य : रास्वपा

• राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारलाई समाचार लेखेको आधारमा नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै कडा आपत्ति जनाएको छ। • पार्टीले स्वतन्त्र प्रेसलाई त्रसित पार्ने प्रयासहरू अस्वीकार्य भएको र सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त रिहा गर्न माग गरेको छ। • रास्वपाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। ...

नेपालबहस
डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
ताजा खबरJust now

डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय... ...

रातोपाटी
प्रधानमन्त्री कार्यालय भन्छ पत्रकार धरपकडबारे कुनै जानकारी छैन, सबै छोडिसक्यौ सञ्चारमन्त्री
ताजा खबरJust now

प्रधानमन्त्री कार्यालय भन्छ पत्रकार धरपकडबारे कुनै जानकारी छैन, सबै छोडिसक्यौ सञ्चारमन्त्री

• राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाहको सचिवालयले पत्रकारमाथिको धरपकडबारे जानकारी नभएको बताएका छन्। • पत्रकारलाई पक्राउ गर्ने कार्य प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विपरीत रहेको रास्वपाको भनाइ छ। • सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सबै पत्रकार रिहा भएको जानकारी दिएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play