Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/मिठाई पसललाई निर्देशन : तेल-घिउको विवरणदेखि उपभोग्य मितिसम्म खुलाउनू

मिठाई पसललाई निर्देशन : तेल-घिउको विवरणदेखि उपभोग्य मितिसम्म खुलाउनू

10/30/2026, 11:36:26 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मिठाई पसललाई निर्देशन : तेल-घिउको विवरणदेखि उपभोग्य मितिसम्म खुलाउनू

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिनेगरी पसलमा राख्न काभ्रेपलाञ्चोकका व्यवसायीलाई निर्देशन दिएको छ । जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख सहर बनेपाका मिठाई पसलको अनुगमनपश्चात कार्यालयले यस्तो निर्देशन दिएको हो । कार्यालयका प्रमुख मनिषा चापागाईँले मिठाई उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग गरिसक्नुपर्ने मिति र बिक्री मूल्य ग्राहकले सहजै देख्न सक्नेगरी मिठाइको सोकेस वा काउन्टरमा रा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

दक्षिणपूर्वी एसियाका ठगी केन्द्रमा नेपाली फस्ने क्रम जारी, ८६० जनाको उद्धार
राजनीतिJust now

दक्षिणपूर्वी एसियाका ठगी केन्द्रमा नेपाली फस्ने क्रम जारी, ८६० जनाको उद्धार

परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन ठगी केन्द्रमा नेपालीहरू फस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको जानकारी दिए । उनले हालसम्म त्यस्ता ठगी केन्द्रबाट ८६० जना ...

फरकधार
स्क्रिनको युगमा पुस्तकसँग पुस्ता जोड्दै ‘त्रिफला’
राजनीतिJust now

स्क्रिनको युगमा पुस्तकसँग पुस्ता जोड्दै ‘त्रिफला’

हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ। यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ। चारैतिर पुस्तकका पंक्तिबीच युवा मोबाइलको स्क्रिनमा होइन, पुस्तकका पानामा नजर दौडाउँदै अध्ययनमा तल्लीन भेटिन्छन्। कोही चार्टर्ड एकाउन्टेन्सी (सिए) को तयारीमा छन्, कोही लोकसेवाको परीक्षाको अध्ययनमा जुटेका छन् त कोही चिकित्सकको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने लक्ष्यसहित पढिरहेका छन्। तीमध्ये एक हुन्, मेचीनगर–१० ...

फरकधार
नेपाली खेलाडीको दबदबा, सुरुवाती ६ खेलका सबै उत्कृष्ट खेलाडी स्वदेशी
राजनीतिJust now

नेपाली खेलाडीको दबदबा, सुरुवाती ६ खेलका सबै उत्कृष्ट खेलाडी स्वदेशी

नेपाल प्रिमियर लिग (एनपिएल) को नयाँ सिजनमा नेपाली खेलाडीले आफ्नो क्षमता प्रमाणित गर्न थालेका छन् । प्रतियोगिताका सुरुवाती खेलमै विदेशी खेलाडीको उपस्थितिका बीच घरेलु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभाव जमाएका छन् । लिगका पहिलो ६ खेलमा ६ जना फरक-फरक नेपाली खेलाडी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुले प्रतियोगितामा नेपाली खेलाडीको शानदार सुरुवातलाई देखाएको छ । एनपिएलमा विदेशी खेलाडीको सहभागिता, अन्तर्राष्ट्रिय स्तरका ...

फरकधार
म ढुङ्गो पुज्दिनँ, बलि दिन्नँ, चेतना मार्दिनँ
राजनीतिJust now

म ढुङ्गो पुज्दिनँ, बलि दिन्नँ, चेतना मार्दिनँ

मैले टीका ग्रहण नगर्नु पर्थ्यो हिन्दु अंहकारले लतपतिएको प्रतिक्रिया विहीन भएर  मौनता साँध्दै  परम्पराको नाममा मैले मारे मेरा आस्था र विचारहरु । मैले छेड्न सकिँन सांस्कृतिक क्रान्ति  चुँडाल्न सकिँन  सामाजिक बन्धन अन्ततोगत्वा  वुर्जुवाहरुले आफ्नो जित ठाने  खुशीको झ्याली पिटे मेरो विचार मरेको ठानी ।  यद्यपि  मैले मेरो जिजीविषा चिमोटें म मरेकै थिइनँ  मैले मेरो चेतनालाई सोधे  म मा सैद्धान्तिक विचलन आएकै थिएन ?  तथापि मैले क्रान्तिकारी छलाङ मार्न ... ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play