Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/'मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्नुहोस्'

'मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्नुहोस्'

10/19/2026, 1:38:39 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
'मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्नुहोस्'

दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, अम्लपित्त घाँटीसम्म फर्किने समस्या (एसिड रिफ्लक्स) तथा खाना निल्न असहज हुने समस्या देखिन सक्छ । अझ मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर जोखिम निम्तिन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताका अनुसार बढी चिल्लो र बोसोयुक्त मासुले केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढाउन सक्छ । घाँटीमा हड्डी वा मासुको टुक्रा अड्किएमा आफैँ निकाल्ने प्रयास गर्नुको सट्टा चिकित्सक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

जुम्लामा पाइप बम विस्फोट: एक बालक गम्भीर घाइते, एकजना सामान्य चोट
राजनीतिJust now

जुम्लामा पाइप बम विस्फोट: एक बालक गम्भीर घाइते, एकजना सामान्य चोट

जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो । विस्फोटमा परी स्थानीय बल रोकाया गम्भीर घाईते भएका छन् ...

फरकधार
फ्रान्समा हिंसात्मक दङ्गापछि गृहमन्त्रीले दिएको राजीनामा अस्वीकार, प्रहरीको नियन्त्रण गुमेको स्वीकार
राजनीतिJust now

फ्रान्समा हिंसात्मक दङ्गापछि गृहमन्त्रीले दिएको राजीनामा अस्वीकार, प्रहरीको नियन्त्रण गुमेको स्वीकार

फ्रान्समा पछिल्लो साता भएका व्यापक हिंसात्मक प्रदर्शन र लुटपाटका घटनापछि राष्ट्रपति इम्यानुएल म्याक्रोंले गृहमन्त्री लरेन नुनेजको राजीनामा प्रस्ताव अस्वीकार गरेका छन् । सुरक्षा अवस्था पूर्वानुमान गर्न र गुप्तचर सूचना विश्लेषण गर्न असफल भएको भन्दै आलोचना भइरहेका बेला म्याक्रोंले प्रहरी तथा सुरक्षा निकायमा नेतृत्वको निरन्तरता कायम राख्न गृहमन्त्रीलाई पदमै रहन निर्देशन दिएका हुन् । रोयटर्सका अनुसार, फ्रान्सको राष्ट्रपति कार्यालय एलिसी प्यालेसले सुरक्षा सङ्कट ...

फरकधार
दशैँको स्वाद, स्वास्थ्यको साथ: मासु खाँदा के कुरामा ध्यान दिने ?
राजनीतिJust now

दशैँको स्वाद, स्वास्थ्यको साथ: मासु खाँदा के कुरामा ध्यान दिने ?

सन्तुलित खानपान, सुरक्षित मासु र रोगअनुसारको आहार नवराज पथिक दशैँ नेपालीको महान् चाड हो। परिवारका सदस्यबीच भेटघाट, टीका–जमरा, आशीर्वाद, रमाइलो र विशेष परिकारले यो पर्वलाई अझ उल्लासमय बनाउँछन्। दशैँमा खसीको मासु, कुखुरा, माछा, चिउरा, चामलको भात, अचार, सेलरोटी, मिठाई र अन्य परिकार खाने चलन छ। लामो समयपछि परिवारसँग बसेर मनपर्ने खाना खानु सांस्कृतिक र भावनात्मक रूपमा महत्त्वपूर्ण पनि छ। चाडपर्वका बेला खानाको ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play