• वैज्ञानिक अध्ययनले देखाएको छ कि मानिसको औसत शरीरको तापक्रम करिब ३७ डिग्री सेल्सियसबाट घटेर ३६.४ डिग्री सेल्सियसमा पुगेको छ। • स्वास्थ्य सेवामा सुधार, खोप र जीवनशैलीका कारण शरीरको तापक्रम घटेको हुनसक्ने अनुमान गरिएको छ। • ३७ डिग्रीलाई सबैका लागि सामान्य तापक्रम मान्नुपर्ने विषयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको चिकित्सकहरूको सुझाव छ।
मानिसको शरीर किन पहिलेभन्दा चिसो भयो ? वैज्ञानिकका यस्ता छन् अनुमान

Read Complete Original Article
Published originally on नेपालबहस






