Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते
Photo / Coverage: पर्दाफास

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् । घर पोत्ने माटो लिन जाजरकोट नलगाड नगरपालिका–७ दल्ली नजिकै खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर उनीहरू पुरिएका हुन् । घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए । घर पोत्ने माटो खन्न गएका उनीहरू एकै पटक ढिस्कोमा पुरिएपछि घाइते भएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन
OthersJust now

मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

नेपाल टेलिकमको टावरमा समस्या आउँदा हुम्लाका चंखेली , सर्केगाड, अदानचुली र मुगुको सोरु गाउँपालिकाका सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ। ...

अनलाइन खबर
प्रश्न हराएको समाज
OthersJust now

प्रश्न हराएको समाज

मानव सभ्यता जिज्ञासा र ती मेटाउन गरिने प्रश्नहरूले निर्माण गरेको इतिहास हो। तर, अहिले हाम्रो समाजमा प्रश्नहरू गहिरो चिरनिद्रामा छन्। समाज मसानघाटको भिडमा देखिने मुर्दा शान्तिजस्तै मौन छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play