काठमाडौ । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । …
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीद्धारा सपथ ग्रहण

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





![तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं [फोटो फिचर]](https://arthiknews.prixacdn.net/media/albums/tihar-pic_KTM_Y0ViRYqWuk.jpg)
