Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्र
Photo / Coverage: नेपालखबर

शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ।  शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा) ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईएमईएस) मा प्रविष्ट गर्न निर्देशन दिएको हो...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु
Latest NewsJust now

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए। ...

कान्तिपुर
आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा
Latest NewsJust now

आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा

रिंकु ठाकुरको सहमतिबिना परिवारका सदस्यले उनलाई बिहे गराउन खोजे । उनले परिवारको निर्णयको प्रतिवाद गरिन् । घर छाडेर निस्किन् । अहिले बालविवाहविरुद्धको अभियन्ता बनेर तराईका गाउँबस्तीमा महिला तथा किशोरीलाई अधिकार, स्वास्थ्य, पोषण र हिंसाविरुद्ध सचेत गराइरहेकी छन् । ...

कान्तिपुर
अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर टेकेर दानबहादुर कार्कीले दिए रिट
Latest NewsJust now

अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर टेकेर दानबहादुर कार्कीले दिए रिट

अच्युतकृष्ण खरेललाई ३० वर्षअघि आईजीपीबाट हटाएर अनुसन्धान विभागमा र हितेन्द्रदेव शाक्यलाई गत वर्ष विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा गरिएको सरुवा निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । ...

कान्तिपुर
टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै भिजिट नेपाल अभियान
Latest NewsJust now

टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै भिजिट नेपाल अभियान

काठमाडौं। नेपाललाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान सुरु गरिएको छ। शुक्रबारबाट औपचारिक रूपमा थालनी भएको यो अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ। अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यहरूलाई डिजिटल सामग्रीमार्फत विश्वभर चिनाउनु रहेको छ। यसका लागि युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट नौ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play