काठमाडौं । नेपालले भारतसँग थप हवाई प्रवेशमार्ग माग्न थालेको १२ वर्ष भइसकेको छ। तर भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक थप हवाई प्रवेशमार्गको विषय अझै टुंगिएको छैन। प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भारत भ्रमणमा हवाई सम्पर्क विस्तारको विषयले प्राथमिकता पाउने चर्चा भएपछि महेन्द्रनगरबाट अन्तर्राष्ट्रिय विमानलाई नेपाल प्रवेश अनुमति दिने पुर…
महेन्द्रनगर हवाई प्रवेशमार्ग खोल्ने विषयमा भारतसँग सहमतिको अपेक्षा, १२ वर्षदेखि उठेको माग अझै अधुरै
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






