Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि प्रारम्भिक छलफल हुने भएको छ । बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिले जानकारी दिएको छ । बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि प्रारम्भिक तथा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ । The post महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस आज मनाइँदै
Latest NewsJust now

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस आज मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । १९३९ मा चेक रिपब्लिकको प्राग विश्वविद्यालयमा नाजी आक्रमणको सम्झनामा प्रत्येक वर्ष नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइन्छ, जसको परिणामस्वरूप विद्यार्थी नेताहरूलाई मृत्युदण्ड दिइएको थियो र विश्वविद्यालयहरू बन्द गरिएका थिए । आज, यो दिनले विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बहुसांस्कृतिकता र योगदानलाई ...

कर्पोरट खबर
तरकारी पोहोरभन्दा सस्तो
Latest NewsJust now

तरकारी पोहोरभन्दा सस्तो

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १ गते । पछिल्लो समयमा हरिया तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार २०८२ साल कात्तिक ३० गते र २०८३ कात्तिक... ...

गोरखापत्र
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
Latest NewsJust now

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

म्याग्दी। मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ। कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढी पहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन र पहुँच मार्गमा क्षति पुर्‍याएको हो। विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ। ...

नेपालन्युज
एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने
Latest NewsJust now

एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। भोलि देखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play