नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सरकार गठनपछि लोकतान्त्रिक मूल्य, मान्यता, संवैधानिक व्यवस्था र कानुनी प्रबन्धअनुसार काम गर्ने विषयमा गम्भीर समस्या देखिएको बताए । उनले फागुन २१ गतेको निर्वाचन असामान्य परिस्थितिमा सम्पन्न भए पनि जनताले दिएको जनादेशलाई एमालेले सम्मान गरेको बताए । तर, सरकार गठनपछि राजनीतिक प्रतिशोधका आधारमा एमाले अ...
महासचिव पोखरेल भन्छन्- सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढिरहेको छ

Read Complete Original Article
Published originally on फरकधार






