Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ । The post महालक्ष्मी विकास बैंकको लाभांश घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालको अर्थतन्त्रमा विपद् र खराब कर्जाको दबाब, क्रेडिट रेटिङ ‘बीबी माइनस’
Latest NewsJust now

नेपालको अर्थतन्त्रमा विपद् र खराब कर्जाको दबाब, क्रेडिट रेटिङ ‘बीबी माइनस’

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’मै कायम राखेको छ। ...

हाम्राकुरा
चीनमा तौल घटाउने औषधि बिक्री गर्न अनुमति
Latest NewsJust now

चीनमा तौल घटाउने औषधि बिक्री गर्न अनुमति

काठमाडाैँ । चीनले पहिलो पटक मुखबाट सेवन गरिने जीएलपी–१ समूहको तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न... ...

रातोपाटी
तीन देशका राजदूतको एग्रिमो आयो
Latest NewsJust now

तीन देशका राजदूतको एग्रिमो आयो

काठमाडौँ । नेपाल सरकारले सिफारिस गरेका १० देशका राजदूतमध्ये तीन देशका राजदूतको एग्रिमो प्राप्त भएको छ । परराष्ट्र मन्त्रालयका स्रोत अनुसार भारत र चीन र इजरायलका राजदूतका लागि सम्बन्धित देशबाट... ...

रातोपाटी
छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय
Latest NewsJust now

छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डु – छठ पर्वको अवसरमा सोमबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले शुक्रबार सूचना प्रकाशित गर्दै बिदाबारे जानकारी दिएका छन् । ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play