Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

महानिरीक्षक परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन

Share:WhatsAppFacebookX (Twitter)Telegram
महानिरीक्षक परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
Photo / Coverage: हाम्राकुरा

विधि, नियम र कानुनी प्रक्रियाभन्दा आदेश र शक्तिका आधारमा मुलुक सञ्चालन हुने प्रवृत्तिले देशलाई गम्भीर सङ्कटतर्फ लैजान सक्ने उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हाम्राकुरा

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हुम्ला कांग्रेसका नेता शाही रास्वपा प्रवेश
PoliticsJust now

हुम्ला कांग्रेसका नेता शाही रास्वपा प्रवेश

हुम्ला समाचारदाताहुम्ला, कात्तिक १८ गते । नेपाली कांग्रेस हुम्लाका नेता मंगलबहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । पार्टीले कारबाही फुकुवा गरेको एक वर्षपछि... ...

गोरखापत्र
आईजीपी फेरबदलमा केपी ओली : भनेको मान्छ भनेर नियुक्त गरेका होला
PoliticsJust now

आईजीपी फेरबदलमा केपी ओली : भनेको मान्छ भनेर नियुक्त गरेका होला

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ आईजीपी नियुक्त गरेको हुन सक्ने बताउनुभयो। सरकारले आईजीपी दानबहादुर कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त ...

जनताटाइम्स
पत्रकारहरूलाई विश्वप्रकाशले सोधे- तपाईहरू सबै सुरक्षित हुनुहुन्छ ?
PoliticsJust now

पत्रकारहरूलाई विश्वप्रकाशले सोधे- तपाईहरू सबै सुरक्षित हुनुहुन्छ ?

काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्व प्रकाश शर्माले पत्रकारहरुलाई ‘सुरक्षित हुनुहुन्छ’ भनेर प्रश्न गरेका छन्। आकस्मिक पत्रकार सम्मेलनमा शर्माले सरकारले केही दिन अघि गरेकाे धरपकडकाे विषयलाई लिएर पत्रकारहरुलाई प्रश्न गरेका हुन् । ‘कालोपट्टी पनि बाँध्नु भएको छैन धर्ना पनि बस्नुभएको छैन। तपाईँहरू सुरक्षित हुनुहुन्छ ?’ प्रश्न गर्दै शर्माले भने, ‘आज एउटालाई पर्यो भोलि अर्कोलाई पर्न […] ...

काठमाण्डुपाटी
नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
PoliticsJust now

नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव केदारप्रसाद शर्माले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार केसी केहीबेरमा पदबहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुग्नेछन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आइजिपी​ दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिँदै केसीलाई प्रहरी महानिरीक्षकमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play