Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Entertainment/महानायक अमिताभ र गायक दिलजीतलाई बमले उडाउने धम्की

महानायक अमिताभ र गायक दिलजीतलाई बमले उडाउने धम्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
महानायक अमिताभ र गायक दिलजीतलाई बमले उडाउने धम्की

मुम्बई- बलिउडका महानायक अमिताभ बच्चन र चर्चित पञ्जाबी गायक दिलजीत दोसाँझलाई बमले उडाउने धम्की आएपछि मुम्बईमा हलचल मच्चिएको छ। मुम्बईका केही विद्यालयले पनि धम्कीपूर्ण इमेल पाएका छन्। केही दिनअघि बलिउड अभिनेता टाइगर श्रफमाथि मुम्बईको जुहू क्षेत्रमा ज्यान लिने उद्देश्यले आक्रमण भएको घटना नसेलाउँदै यस्तो धम्की आएको हो । श्राफको कारमा लगातार गोली प्रहार गरिएको थियो। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

अस्ट्रेलियाको संसद् भवनको थिएटरमा नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन हुने
मनोरञ्जन3 hours ago

अस्ट्रेलियाको संसद् भवनको थिएटरमा नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन हुने

काठमाण्डु – अस्ट्रेलियाको संसद् भवनको थिएटरमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ।\ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको हो। अभिनाशविक्रम शाहको निर्देशनमा तयार भएको चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा अक्टोबर २६मा प्रदर्शन गरिनेछ । क्यानबेरास्थित नेपाली दूतावास र फेडेरेसन […] ...

काठमाण्डुपाटी
दशैँका तीन फिल्म : एक्सन, राजनीति र आँसु !
मनोरञ्जन2 days ago

दशैँका तीन फिल्म : एक्सन, राजनीति र आँसु !

काठमाडौँ : सिक्वेल बनाउनु भनेको अघिल्लो सफलताको ब्याज खाने मेसो मात्र होइन, अघिल्ला कमजोरीलाई सुधारेर अझ परिपक्व सिनेमा पस्कने अवसर पनि हो। तर, हलमा एकैसाथ वा पालैपालो आइपुगेका ‘१२ गाउँ-२’, ‘छ माया छपक्कै-२’ र ‘आ बाट आमा-२’ ले दर्शकको अपेक्षालाई कति सम्बोधन गर्न सके? एउटा फिल्म प्राविधिक रूपमा अघि बढे पनि कथा र निर्देशनमा प… ...

उकेरा
कात्तिक १३ गतेदेखि ३ दिने काठमाण्डु फिल्म फेस्टिभल हुँदै
मनोरञ्जन2 days ago

कात्तिक १३ गतेदेखि ३ दिने काठमाण्डु फिल्म फेस्टिभल हुँदै

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुनेछ । फिल्म प्रदर्शन साझेदारीका रुपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play