महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड

काठमाडौं । नवरात्रको नवौँ दिन आज महानवमी मनाइँदैछ । महानवमीका दिन नवदुर्गामध्ये नवौँ स्वरूप सिद्धिदात्री भगवतीको विशेष आराधना गर्ने धार्मिक परम्परा रहेको छ । उपप्राध्यापक डा.नारायण प्रसाद निरौलाका अनुसार महानवमी नवरात्रअन्तर्गत गरिने दैनिक पाठ तथा धार्मिक कर्मकाण्डको समापन गर्ने महत्वपूर्ण दिन हो । उनले भने, ‘महानवमीमा ‘नवमं सिद्धिदात्री च’ भनिन्छ । …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

निषेधित क्षेत्र घुम्ने पर्यटकबाट कति उठ्छ राजस्व ?
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो ...

‘सारथी’ को टिजर सार्वजनिक
काठमाडौँ वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमा ‘सारथी’को टिजर सार्वजनिक गरिएको छ । कार्तिक २ गते सोमबार परेको निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर ...

राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन् । बडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्र प्रमुखले नवकन्याहरुको (९ ...
अमेरिकी मध्यावधि निर्वाचन ट्रम्पका लागि चुनौतीपूर्ण, महँगी र इरान युद्धले घटायो लोकप्रियता
काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ। बढ्दो महँगी, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताका कारण संसद्मा आफ्नो बहुमत जोगाउनु रिपब्लिकन पार्टीका लागि कठिन बन्न सक्ने देखिएको हो। उपलब्ध विवरणअनुसार १० प्रमुख जनमत सर्वेक्षणमध्ये एउटामा मात्रै रिपब्लिकन पार्ट… ...


