Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

महाधिवेशन केन्द्रित गतिविधिमा होमियो राप्रपा, मंसिर १० गते महाधिवेशन प्रतिनिधि छनोट हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
महाधिवेशन केन्द्रित गतिविधिमा होमियो राप्रपा, मंसिर १० गते महाधिवेशन प्रतिनिधि छनोट हुने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशन केन्द्रित गतिविधिमा होमिएको छ। महाधिवेशन प्रतिनिधि छनोट १० गतेभित्र भइसक्ने पार्टीले जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको सचिवालयले दिएको जानकारीअनुसार कार्तिक ३० गतेभित्रमा पार्टी सदस्यको अन्तिम नामावली सार्वजनिक गरिने भएको छ। छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली भने १२ गतेसम्ममा प्रकाशन गरिसक्ने कार्यतालिका रहेको बताइएको छ। राष्ट्रिय प्रजातन्त्र […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वडिआइजी मल्ललाई प्रश्न- प्रहरीमाथि राजनीतिक दबाब बढेमा के होला ?
PoliticsJust now

पूर्वडिआइजी मल्ललाई प्रश्न- प्रहरीमाथि राजनीतिक दबाब बढेमा के होला ?

पछिल्लो समय पत्रकारलाई समाचार कक्षमै पुगेर पक्राउ गर्ने घटनादेखि दुर्गा प्रसाईंको पटकपटकको पक्राउ र रिहाइ तथा इनम सापकोटा प्रकरणसम्मले राज्यको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । के नागरिकले निर्धक्कसँग बोल्न पाउने अवस्था कमजोर बन्दै गएको हो ? नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँछन् । बिना आधार र कारण कसैलाई पक्राउ गर्न नमिल्ने बताउँदै उनी पत्रकारलाई समाचार कक्षमै ...

फरकधार
इनमको अडियोमा जोडिएका कांग्रेसका २ नेता खड्का र श्रेष्ठ विदेश यात्रामा
PoliticsJust now

इनमको अडियोमा जोडिएका कांग्रेसका २ नेता खड्का र श्रेष्ठ विदेश यात्रामा

काठमाण्डु – प्रहरी हिरासतमा रहेका इनम सापकोटाको सार्वजनिक अडियोमा नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा नाम लिएका २ नेता विदेश यात्रामा निस्किएका छन् । नेपालमा अडियो विवादमा चर्चा र बहस भइरहेका बेला कांग्रेस नेता तथा पूर्वमन्त्री दिपक खड्का दुबई र पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठ सिंगापुर पुगेका उच्च स्रोतले जनाएको छ । सभापति गगन कुमार थापाको समेत नाम […] ...

काठमाण्डुपाटी
गगनको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न उदयशमशेरको माग
PoliticsJust now

गगनको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न उदयशमशेरको माग

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापाको नाम जोडिएको अडियोको स्रोत र आधिकारिकताबारे स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले इनम सापकोटाको ‘बयान’ भनिएको उक्त अडियो कहाँ, कहिले र कसले रेकर्ड गरेको हो भन्ने स्पष्ट पार्न आग्रह गरेका छन्। जनआस्थामार्फत सार्वजनिक भएको अडियोको मूल स्रोतबारे प्रश्न उठाउँदै […] ...

काठमाण्डुपाटी
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
PoliticsJust now

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो । काठमाडौंको सिफलस्थित नेपाल ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play