Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

उपत्यकामा हराएका तथा चोरी भएका ५० दुईपाङ्ग्रे सवारीसाधन धनीलाई फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपत्यकामा हराएका तथा चोरी भएका ५० दुईपाङ्ग्रे सवारीसाधन धनीलाई फिर्ता
Photo / Coverage: लोकपथ

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । फिर्ता गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहार बिदामा निगमको डिपो खुला रहने
Latest NewsJust now

तिहार बिदामा निगमको डिपो खुला रहने

काठमाडौं । तिहारको बिदामा पनि नेपाल आयल निगमका डिपो खुला रहने भएका छन् । चाडपर्वका बेला पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदामा पनि निगमका डिपो खुला रहने भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, […] ...

लोकपथ
नेपालगञ्जमा जेसीबी एग्रिम्याक्स सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण
Latest NewsJust now

नेपालगञ्जमा जेसीबी एग्रिम्याक्स सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण

काठमाडौं । एमएडब्लू अर्थमुभर्सले नेपालगञ्जमा जेसीबीको नयाँ मेसिन एग्रिम्याक्स सार्वजनिक गरेको छ । कम्पनीले ‘पार्टनर इन प्रोग्रेस’ कार्यक्रममार्फत मेसिन सार्वजनिक गरेको हो । कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधि सहभागी थिए । कृषि, प्लाइउड, क्रसर, आरएमसी प्लान्ट, ढुंगा–गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योगलगायत क्षेत्रमा सामग्री ओसारपसार तथा व्यवस्थापनका लागि एग्रिम्याक्स प्रयोग गर्न सकिने कम्पनीले जनाएको ...

कर्पोरट खबर
चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य
Latest NewsJust now

चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भइरहेको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play