Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनाएको हो । जसमा चितवनका ओपनर डेविड मलानले आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७० रन जोडे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

साढे ४ करोड बिगो राखेर गोलबजारका तत्कालीन नगर प्रमुखसहित ७ जनाविरुद्ध अख्तियारले हाल्यो मुद्दा
ताजा खबरJust now

साढे ४ करोड बिगो राखेर गोलबजारका तत्कालीन नगर प्रमुखसहित ७ जनाविरुद्ध अख्तियारले हाल्यो मुद्दा

• अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोलबजारका तत्कालीन नगर प्रमुखसहित ७ जनाविरुद्ध ४ करोड ५० लाख बिगोको भ्रष्टाचार मुद्दा दायर गरेको छ। • आरोपमा ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा रकम हिनामिना, सम्झौता नगरी अग्रिम राजस्व असुल गर्ने लगायतका कार्य समावेश छन्। • आर्थिक वर्ष २०७७÷७८ मा हाटबजार सञ्चालनका क्रममा अनियमितता भएको र नगर कार्यपालिकाको निर्णय विपरीत कर छुट दिने निर्णय गरिएको आरोप ...

नेपालबहस
सन्दीप लामिछाने पनि आउट, संकटमा विराटनगर
ताजा खबरJust now

सन्दीप लामिछाने पनि आउट, संकटमा विराटनगर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले नवौँ विकेट गुमाएको छ । विराटनगरका कप्तान सन्दीप लामिछाने खाता नखोली आउट भएका छन् । उनलाई चितवनका रिजन... ...

रातोपाटी
केपी ओलीको टिप्पणी : ‘नक्कली भगवान्’ जन्मेर हैरान !
ताजा खबरJust now

केपी ओलीको टिप्पणी : ‘नक्कली भगवान्’ जन्मेर हैरान !

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौँमा मदन भण्डारी ‘स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण... ...

रातोपाटी
आईसीयूमा नेपाली कम्युनिस्ट आन्दोलन : अस्तित्वको संकट कि पुनरोत्थानको सम्भावना ?
ताजा खबरJust now

आईसीयूमा नेपाली कम्युनिस्ट आन्दोलन : अस्तित्वको संकट कि पुनरोत्थानको सम्भावना ?

• नेपालको कम्युनिस्ट आन्दोलन ऐतिहासिक रूपमा उत्पीडित जनताको न्याय र समानताको लागि संघर्ष गर्दै आएको भए पनि आज यसको औचित्यमाथि प्रश्न उठ्न थालेको छ। • कम्युनिस्ट पार्टीहरूले म्यानिफेस्टोमा उल्लेख गरिएका नीतिहरूको कार्यान्वयनमा चुक्दै, व्यक्तिगत स्वार्थ र परिवारवादमा फस्दै गएका छन्। • आन्दोलनलाई जोगाउन र यसको उपादेयता कायम राख्नका लागि कठोर आत्मसमीक्षा र पूर्ण लोकतान्त्रीकरणको आवश्यकता रहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play