Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले नबिल इन्भेष्टमेन्ट बैंकिङका मनिषनारायण जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा एनएमबी क्यापिटलका दिपेशकुमार वैद्य, महासचिवमा एनआइएमबी एस क्यापिटलका शिवान्तबहादुर पाँडे र कोषाध्यक्षमा कुमारी क्यापिटलका पुष्प शर्मा रहनुभएको छ । सदस्यहरूमा सिद्धार्थ क्यापिटलका सन्दिप कार्की, ग्लोबल आइएमई क्यापिटलका मन्दिप लुइँटेल र नेसनल क्यापिटलका अर्पण खनाल हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मेदान्त र किस्ट हस्पिटल सहकार्यको एक वर्ष
Latest NewsJust now

मेदान्त र किस्ट हस्पिटल सहकार्यको एक वर्ष

काठमाडौं । भारतको मेदान्त-द मेडिसिटी र नेपालको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबीचको चिकित्सकीय सहकार्यले एक वर्ष पूरा गरेको छ । सहकार्यको एक वर्ष पूरा भएको अवसरमा काठमाडौंमा ‘क्लिनिको-सर्जिकल एक्सिलेन्स इन कोल्याबोरेसन’ विषयक स्वास्थ्यसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विशेषज्ञ चिकित्सकहरूले मुटुसम्बन्धी उपचार र छातीको शल्यचिकित्सामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोगबारे चर्चा गरेका थिए । जसले सीमापार ...

हिमालय टाइम्स
हिजो बढेको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति?
Latest NewsJust now

हिजो बढेको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। शनिबार यी सबै मुद्रा महँगिएका थिए।   आज अमेरिकन डलर १ को खरिददर १४८  रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा छ। हिजो पनि अमेरिकन ... ...

नेपालखबर
बाढी प्रभावितलाई इक्रा नेपालको १० लाख
Latest NewsJust now

बाढी प्रभावितलाई इक्रा नेपालको १० लाख

काठमाडौं । इक्रा नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशी तथा त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि सञ्चालन भइरहेको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार आयोजित एक कार्यक्रमबीच इक्रा नेपालकी व्यापार प्रमुख वर्षा श्रेष्ठले अर्थसचिव डा. घनश्याम ...

हिमालय टाइम्स
जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement