Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

ममताको शव लुकाएको बारे अदालतमा बोले नरेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममताको शव लुकाएको बारे अदालतमा बोले नरेश
Photo / Coverage: फरकधार

  यतिबेला सामाजिक सञ्जालमा अमेरिकामा ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टले अदालतमा दिएको बयान चर्चाको विषय बनेको छ। पत्नीको हत्या गरी शव लुकाएको आरोप लागेका भट्टले अदालतमा आफ्नो बचाउ गर्दै ममताले आत्महत्या गरेको दाबी गरेका छन्। तर, उनको बयानमा पत्नीको मृत्यु भएपछि आफूले शव लुकाउने योजना बनाएकोदेखि शव टुक्र्याउन आरासमेत प्रयोग गरेको स्वीकारोक्तिसम्मका विषय सार्वजनिक भएका छन्। ३९ वर्षीय नरेश भट्टले २८ वर्षीया पत्नी ममता काफ्ले भट्टलाई औषधि र अत्यन्तै विषाक्त कीटनाशक सेवनपछि बेहोस अवस्थामा फेला पारेको ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कफी धेरै पिउने बानी छ ? निद्रामा पर्न सक्छ यस्तो असर
PoliticsJust now

कफी धेरै पिउने बानी छ ? निद्रामा पर्न सक्छ यस्तो असर

दिनभरको थकान मेटाउन होस् वा काममा सक्रिय रहन, धेरै मानिसको रोजाइमा कफी पर्ने गर्छ । बिहान उठ्नेबित्तिकैदेखि साँझसम्म कफी पिउने बानी कतिपयको दैनिक जीवनकै हिस्सा बनेको छ । तर, तपाईंले पिउने एक कप कफीले रातिको निद्रामा कस्तो असर पार्छ भन्नेबारे कहिल्यै सोच्नुभएको छ ? विशेषज्ञहरूका अनुसार कफीमा पाइने क्याफिनले मानिसलाई केही समय जागा र सक्रिय राख्न मद्दत गर्छ । तर, यसको ...

फरकधार
आइजिपीबाट हटाइएका कार्कीको रिट सर्वोच्चमा दर्ता, अब के हुन्छ ?
PoliticsJust now

आइजिपीबाट हटाइएका कार्कीको रिट सर्वोच्चमा दर्ता, अब के हुन्छ ?

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्तासँगै प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवाद अब न्यायिक परीक्षणमा प्रवेश गरेको छ । सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन् । कार्कीले ...

फरकधार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा
PoliticsJust now

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा हुँदा भैरहवाका व्यवसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए । लुम्बिनी आउने विदेशी पर्यटक बढ्ने, होटल भरिने, नयाँ उद्योग खुल्ने र भैरहवा अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटनको केन्द्र बन्ने विश्वासमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट र पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गर्‍यो । तर विमानस्थल बनेको चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीको ...

फरकधार
ओलीको क्षेत्र दमक पुगेर बादलले भने, ‘देश पश्चिमा शक्तिले खत्तम पारेको उदाहरण देखिए’
PoliticsJust now

ओलीको क्षेत्र दमक पुगेर बादलले भने, ‘देश पश्चिमा शक्तिले खत्तम पारेको उदाहरण देखिए’

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक पुगेर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले विभिन्न जलेका पार्टी कार्यालयसँगै सार्वजनिक संरचनाहरू नियालेका छन् । दमक नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले, कांग्रेस, तत्कालीन माओवादी लगायतले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेपछि ती दलको पार्टी कार्यालय र नेता–कार्यकर्ताको घर–भवन जलाएर ध्वस्त पार्न लगाइएको आरोप लगाए । […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play