अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोग लागेका नरेश भट्टले अदालतमा आफ्नी श्रीमतीको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन् । बिहीबार हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बयान दिँदै उनले शयनकक्षको भुइँमा मृत अवस्थामा भेटेपछि शव टुक्र्याउन थालेको तर शारीरिक शक्ति नपुगेपछि बीचमै रोकेको बताएका हुन् । स्थानीय सञ्चारमाध्यम फक्स५डीसीका अनुसार उनले अदालतमा बयान दिँदै सन् २०२४ जुलाई ३० को बिहान श्रीमती ममताको शव शयनकक्षमा फेला पारेको बताए । उनको अनुहार र भुइँमा बान्ता रहेको तथा त्यसमा रगत, खानाका कण, औषधिका ख...
ममताको शव फेला पारेपछि टुक्राटुक्रा पारेको नरेशको बयान

Read Complete Original Article
Published originally on फरकधार






