Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

स्टिम प्लेटफर्ममा उपलब्ध नयाँ भिडियो गेमहरुमा एआईको प्रयोग बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्टिम प्लेटफर्ममा उपलब्ध नयाँ भिडियो गेमहरुमा एआईको प्रयोग बढ्दै
Photo / Coverage: टेक्नोलोजी खबर

भिडियो गेम उद्योगमा एआईको प्रयोग तीव्र रुपमा बढ्दै गएको छ। हालै सार्वजनिक तथ्यांक अनुसार सन् २०२६ को अक्टोबर महिनामा स्टिम प्लेटर्फममा सावर्जनिक गरिएका झण्डै आधा भिडियो गेममा एआईको सहायतामा तयार पारिएका सामग्रीहरुको प्रयोग गरिएको पाईएको हो। एक विश्लेषणअनुसार, सन् २०२४ को जनवरी देखि सार्वजनिक भएका करिब ६३ हजार ६ सय गेममा एआईको प्रयोग भएको छ। एआई प्रयोग भएको गेमको अनुपात सन् २०२४ मा १३.२ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर २४ प्रतिशत पुगेको थियो। त्यस्तै, सन् २०२६ मा यो अनुपात ४०.१ प्रतिशत पुगेको छ। अक्टोबर महिनामा भने यो संख्या बढेर ४९.९ प्रतिशत पुगेको छ। सार्वजनिक गरिएका विवरणमध्य ६३ प्रतिशत सामग्रीमा एआईको प्रयोग चित्र तथा दृश्यसँग सम्बन्धीत छन्। टेलिग्राफका अनुसार, गीतकका लिरिक्स लेख्न तथा अनुवाद गर्न, प्रचारप्रसार सामग्री तयार गर्न, प्रोग्रामीङका लागि पनि एआईको प्रयोग भइरहेको छ। गेमभित्र प्रयोग हुने आवाज तथा अन्य सामग्री सिर्जना गर्न एआईको प्रयोग भने तुलनात्मक रुपमा सीमित रहेको छ। The post स्टिम प्लेटफर्ममा उपलब्ध नयाँ भिडियो गेमहरुमा एआईको प्रयोग बढ्दै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मेटाले किन्यो एआई कोडिङ स्टार्टअप कन्डक्टर
TechnologyJust now

मेटाले किन्यो एआई कोडिङ स्टार्टअप कन्डक्टर

अमेरिकी प्रविधि कम्पनी मेटाले एआईमा आधारित कोडिङ स्टार्टअप कन्डक्टर अधिग्रहण गरेको छ। कन्डक्टरले एउटै सफ्टवेयर परियोजनामा धेरै एआई एजेन्टलाई समानान्तर रूपमा परिचालन गरी काम गर्न सकिने सुविधा प्रदान गर्छ। एक्सियोसले सुरुमा सार्वजनिक गरेको यो खबर कन्डक्टरले आफ्नो ब्लगमार्फत पनि पुष्टि गरेको छ। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चार्ली होल्ट्जले बुधबार सामाजिक सञ्जालमार्फत कन्डक्टर मेटामा आबद्ध हुन लागेको जानकारी दिएका हुन्। होल्ट्जले ...

टेक्नोलोजी खबर
Ransomware attacks on Japanese companies more than double since 2021
TechnologyJust now

Ransomware attacks on Japanese companies more than double since 2021

Ransomware attacks targeting Japanese companies totaled 239 from January through October, more than double the number recorded in the whole of 2021, Kyodo News reported, citing a recent survey. The number of incidents reported through October had already surpassed the 228 cases recorded in all of 2025, setting a new annual record, according to the survey released Wednesday by cybersecurity firm ...

टेक्नोलोजी खबर
टीभीएस एनटीओआरक्यू प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै
TechnologyJust now

टीभीएस एनटीओआरक्यू प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टीभीएस एनटीओआरक्यूू आबद्ध भएको छ। नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित एनटीओआरक्यूू ले यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो। मलिन मिडिया एन्ड इभेन्ट प्राइभेट लिमिटेडले ...

टेक्नोलोजी खबर
‘ट्राफिक लाइट’ प्रयोगबारे सचेतना जगाउँदै महानगरपालिका
TechnologyJust now

‘ट्राफिक लाइट’ प्रयोगबारे सचेतना जगाउँदै महानगरपालिका

भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिक लाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ। भरतपुरको चौबिसकोठीमा जडान गरिएको ट्राफिक लाइट परीक्षण सञ्चालन गरी आज सचेतना कार्यक्रम गरिएको हो। भरतपुर महानगरपालिकाले ट्राफिक लाइटको सर्वसाधारणले कसरी प्रयोग गर्ने भन्नेबारे सचेतना जगाउन सुरु गरिएको जनाएको छ। ‘महानगरका प्रमुख चोकहरूमा जडान गरिएका ट्राफिक लाइट सञ्चालन गरिसकिएको छैन। प्रभावकारी रूपमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play