कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन् । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित ‘प्रभावकारी अनुकूलन तथा लचिलोपनका लागि पहल’ (LIFE–AR) सुविधाको औपचारिक घोषणा कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु वित्त स्थानीय समुदायसम्...
मन्त्री चौधरी भन्छिन्- जलवायु अनुकूलनमा स्थानीय समुदायलाई केन्द्रमा राख्न नेपाल प्रतिबद्ध छ
Read Complete Original Article
Published originally on फरकधार






