मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, जापान र जर्मनी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने तथा बुढीगण्डकी विकास प्राधिकरणसम्बन्धी विधेयक तर्जुमा…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

एनपीएलमा लुम्बिनी लायन्सको उपाधि रक्षा अभियानलाई हुन्डाईको साथ
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा उपाधि रक्षा गर्ने तयारीमा रहेको लुम्बिनी लायन्सलाई हुन्डाई नेपालले साथ दिने भएको छ। हुन्डाई नेपालले डिफेन्डिङ च्याम्पियन लुम्बिनी ...

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, कुल सिट संख्या ९ हजार ६९१ पुग्यो
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै सो निर्णय गरेको हो। यो सङ्ख्या गत वर्षभन्दा ४ सय १८ ले बढी हो। सिट निर्धारण ...

आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा, २० प्रतिशत नगद लाभांश दिने
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारस्थित ...
लुम्बिनी प्रदेशको अर्थतन्त्रमा सुस्त विस्तार, कृषि उत्पादन ३.०३ प्रतिशत बढ्यो
काठमाडौं । लुम्बिनी प्रदेशको अर्थतन्त्रमा सामान्य सुधार देखिए पनि कृषि कर्जा, औद्योगिक उत्पादन, पर्यटन र पूर्वाधार विकासमा चुनौती कायम रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले प्रदेशको अर्थतन्त्रमा क्षेत्रगत रूपमा मिश्रित अवस्था देखाएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशको आर्थिक वृद्… ...


