बुधाबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आइजिपी) बनाउने निर्णय गरेको छ । सरकारले अहिलेका नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो । उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
मनोज केसीलाई आइजिपी बनाउने सरकारको निर्णय, दानबहादुर कार्कीलाई के दिइयो जिम्मेवारी ?

Read Complete Original Article
Published originally on फरकधार






