अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको हार हुनुमा इरानविरुद्धको युद्ध कारण भएको स्वीकार गरेका छन्। उनले निर्वाचनका बेला इन्धनको मूल्य बढ्दा रिपब्लिकन पार्टीलाई हानि भएको बताएका हुन्। जारी मतगणनामा संसद्‌का दुवै सदनमा रिपब्लिकन पार्टीले बहुमत गुमाउने र विपक्षी डेमोक्र्याटिक पार्टीको...
मध्यावधि चुनावमा रिपब्लिकनको हार, इरान युद्ध कारण भएको स्वीकार

Read Complete Original Article
Published originally on नेपालखबर






