Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

मधेस प्रदेश सरकारबाट बाहिरिँदै नेकपा, चार मन्त्रीलाई राजीनामा दिन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस प्रदेश सरकारबाट बाहिरिँदै नेकपा, चार मन्त्रीलाई राजीनामा दिन निर्देशन
Photo / Coverage: काठमाण्डुपाटी

जनकपुरधाम- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ। शुक्रबार नै सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई राजीनामा बुझाउन पार्टी नेतृत्वले निर्देशन दिइसकेको माधवकुमार नेपालको सचिवालयले जानकारी दिएको छ। नेकपाका सहसंयोजक नेपालका सचिवालयका अनुसार मधेसमा नयाँ राजनीतिक समीकरण बन्ने भएपछि पार्टी सरकारबाट बाहिरिन लागेको हो। मधेसमा नयाँ समीकरण निर्माणका लागि केही दिनअघि एमाले अध्यक्ष […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा नेकपाका चार मन्त्रीले बुझाए राजीनामा
PoliticsJust now

मधेशमा नेकपाका चार मन्त्रीले बुझाए राजीनामा

काठमाण्डु- मधेश प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का चार मन्त्रीले शुक्रबार राजीनामा बुझाएका छन्। राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो छन्। अर्थमन्त्री भट्टराईले आफूहरूले केन्द्रको निर्देशनअनुसार राजीनामा बुझाएको जानकारी दिए। मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ। […] ...

काठमाण्डुपाटी
गगनको पक्षमा उभिए प्रचण्ड, भन्छन्, ‘उहाँलाई कसैले पक्रिन सक्दैन’
PoliticsJust now

गगनको पक्षमा उभिए प्रचण्ड, भन्छन्, ‘उहाँलाई कसैले पक्रिन सक्दैन’

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सरकारसहित कसैले पक्राउ गर्न नसक्ने बताएका छन्। सरकारले सभापति गगनमाथि निगरानी बढाएको चर्चा भइरहेका बेला प्रचण्डले उनको बचाउ गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाको एक कार्यक्रम सकेर बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासामा प्रचण्डले सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य, […] ...

काठमाण्डुपाटी
महामन्त्री पौडेलको जिकिर : कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको कुरा कपोलकल्पित
PoliticsJust now

महामन्त्री पौडेलको जिकिर : कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको कुरा कपोलकल्पित

चितवन- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले सर्वोच्च अदालतका न्यायाधीशलाई बिचौलियामार्फत् पैसा तिरेर वैधानिकता लिएको भन्ने आरोपको खण्डन गरेका छन्। शुक्रबार चितवनको रत्ननगरमा कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा पौडेलले कुनै पात्र खडा गरेर कपोलकल्पित कुरा प्रचार गरिएको बताएका हुन्। ‘नेपाली कांग्रेसले पैसा तिरेर वैधानिकता लियो, यसो भनिएको छ। कुनै एउटा […] ...

काठमाण्डुपाटी
रास्वपाको ७ बुँदे निर्देशन : पद र पहुँचका आधारमा टिकट नपाउने
PoliticsJust now

रास्वपाको ७ बुँदे निर्देशन : पद र पहुँचका आधारमा टिकट नपाउने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत बनाउन ७ बुँदे निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको निर्देशनमा पद, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद वा अन्य कुनै पनि अनुचित प्रभावका आधारमा उम्मेदवार छनोट नगर्न भनिएको छ। केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play