जनकपुरधाम । मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित तथा नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गरेकी छन् । मन्त्री मेहताले सोमबार जनकपुरधामस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका विभिन्न निकाय, रक्तसञ्चार सेवा केन्द्र तथा औषधि आपूर्ति कार्यालयको अनुगमन गरेकी हुन् । अनुगमनका...
मधेसका स्वास्थ्य संस्थाको अनुगमनमा मन्त्री निशा मेहता

Read Complete Original Article
Published originally on हेल्थवाणी






