वीरगञ्ज । वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले लामो समयदेखि विभागमा अनुपस्थित रहेका स्नातकोत्तर तह (पिजी) का आवासीय चिकित्सकलाई काममा फर्किन आग्रह गरेको छ । कलेजका प्राचार्य प्राडा केएन सिंहले सोमबार चौथो पटक सूचना जारी गर्दै आवासीय चिकित्सकलाई आ–आफ्नो विभागमा उपस्थित भई नियमित अध्ययन, क्लिनिकल ड्युटी तथा प्रशिक्षणमा सहभागी हुन आग्रह गरेका हुन्...
लामो समयदेखि अनुपस्थित आवासीय चिकित्सकलाई विभागमा फर्किन आग्रह

Read Complete Original Article
Published originally on हेल्थवाणी






