मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिन शनिबार राखिएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन्। बहुमत नपाउने देखिएपछि उनले राजीनामा घोषणा गरेका हुन्।
मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

Read Complete Original Article
Published originally on नेपालखबर






